बिहीबार, भदौ १४, २०७५
सोमबार, असार ४, २०७५
  आर्थिक खबर संवाददाता

सुनको मूल्य घट्यो



सुनको मूल्य घट्यो

४ असार, काठमाण्डौं - सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । 

आइतबारको तुलनामा सुन तोलामा २०० रुपैयाँले घटेको हो । तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी प्रतितोला ७७५  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ७८० रुपैयाँ थियो ।
IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all