बिहीबार, भदौ १४, २०७५
आईतबार, असार १०, २०७५
  आर्थिक खबर संवाददाता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता



प्रधानमन्त्री ओली स्वदेश फिर्ता

१० असार, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक  भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेल,(ने.क.पा.) का वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका छन् ।

उनी सवा दश बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका थिए ।
IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all