बिहीबार, भदौ १४, २०७५
आईतबार, असार १०, २०७५
  आर्थिक खबर संवाददाता

वीड इन्भेष्टमेण्टको अनुमतिपत्र खारेज



वीड इन्भेष्टमेण्टको अनुमतिपत्र खारेज

१० असार, काठमाण्डौं - नेपाल धितोपत्र बोर्डले वीड इन्भेष्टमेण्ट लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ । 

धितोपत्र व्यवसाय (मर्चेन्ट वैंकर) को अनुमतिपत्र उक्त कम्पनीले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ६१ व्यवस्था बमोजिम नवीकरण नगरेकोले खारेज गरिएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वीड इन्भेष्टमेण्ट लिमिटेड कृष्ण गल्ली,पाटनमा रहेको छ ।
IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all