बिहीबार, भदौ १४, २०७५
मंगलबार, असार १२, २०७५
  आर्थिक खबर संवाददाता

मेलम्ची कहिले-कहिले बाग्मतीको पानी पहिले



मेलम्ची कहिले-कहिले बाग्मतीको पानी पहिले

१२ असार,काठमाण्डौं - काठमाडौंबासीले यही असरादेखि नै बाग्मतीको पानी उपभोग गर्न पाउने भएका छन् । 

मेलम्ची खानेपानी आयोजना २ ले उपत्यकामा विस्तार गरिरहेको खानेपानी पाईपलाईनबाटै उपत्यकाबासीलाई खानेपानी खुवाउन लागिएको हो । 
तर, यो मेलम्चीको नभई बाग्मतीको पानी हो । 

सोमबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री विना मगरले उपत्यकाबासीलाई बाग्मतीको पानी उपलब्ध गराउन लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, प्लान्ट स्थापना गरी बाग्मतीको पानी घर घरम पुर्याउने कार्यलाई अन्तिम चरणमा पुर्याएका छौँ, उनले भने, मेलम्ची खानेपानी आयोजनाले बाग्मतीको मुहानको पानी सुन्दरीजमा बनिरहेको ट्रिटमेन्ट प्लान्टमार्फत उपत्यकामा विस्तार भइरहेको पाईप मार्फत पुर्याउँछौँ ।, आजकोनेपाल समाचारपत्रमा यो खबर छ । 
IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all