बुधबार, फागुन २२, २०७५
मंगलबार, असार १२, २०७५
  आर्थिक खबर संवाददाता

सशस्त्रका हवल्दारले गरे श्रीमतीको हत्या



सशस्त्रका हवल्दारले गरे श्रीमतीको  हत्या

१२ असार, कञ्चनपुर - सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लमही दाङमा कार्यरत सशस्त्रका हवल्दार केशब कार्कीले आफ्नै श्रीमती सरस्वती कार्कीको हत्या गरेका छन् ।  

भिमदत्त नगरपालिका-८, तिलाचौर स्थित खेतमा काम गरिरहेको अवस्थामा श्रीमती सरस्वती कार्कीलाई फरुवाले हानेर हत्या गरेका हुन् ।

विदामा घर आएको बेला श्रीमतीको हत्या गरेको र घटनाको अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले जानकारी दिए ।

मृतकको शव पोष्मार्टमका लागि महाकाली अन्चल अस्पताल लगिएको छ ।
 
IME
Money Service Coupon
Samsung Galaxy J7
dish home

फिचर भिडियो View all